एनआरएनएद्धारा नेम्वाङको निधनमा दुःख व्यक्त

लण्डन । संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ । संघका प्रवक्ताद्धय सोम सापकोटा र शिव बरुवालले मंगलवार एक विज्ञप्ति जारी गर्दै उनको निधनले विदेशमा बस्ने नेपालीहरु अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएको छ । संघले विज्ञप्तिमा ‘विशेषत: गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, … Continue reading एनआरएनएद्धारा नेम्वाङको निधनमा दुःख व्यक्त